प्रत्येक वडामा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सन्चालन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना। आफ्नो/आफ्नो वडा कार्यालयबाट प्रकाशन हुने सूचना बमोजिम वडामा गई राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियानमा सहभागिता जनाई दिनुहुन अनुरोध छ।
कानेपोखरी गाउँपालिका अन्तर्गत श्री शिक्षासदन माध्यमिक विद्यालयमा मा.वि.राहत विज्ञान विषयको लागि विज्ञापन गरिएको सम्बन्धी सूचना ।
राष्ट्रिय भूमि आयोग,जिल्ला समन्वय समितिको कानेपोखरी गाउँपालिका वडा नंं ६ को तपसिलका भूमिहिन सुकुम्वासी र दलित सुकुम्वासी सूचना सम्बन्धमा ।
रोजगार सहायक (करार) र प्राविधिक सहायक (करार) पदमा उम्मेद्वार सिफारिस गरिएको सूचना।