FAQs Complain Problems

Invitations for e-bids.

कानेपोखरी गाउँ विपद व्यवस्थापन समितिको मिति २०७९।०३।१५ गते बसेको बैठकको सिफारिस तथा कानेपोखरी गाउँ कार्यपालिकाको मिति २०७९।०३।१६ गते बसेको बैठकले गरेको निर्णय बमोजिम बाढीका कारण गाउँपालिका क्षेत्रभित्र बिग्रे/भत्केका तथा अबका दिनमा बिग्रने/भत्कने सम्भावित सार्वजनिक सडकमा तत्काल मर्मतसम्भार गर्न सङ्घीय सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ तथा कानेपोखरी गाउँपालिकाको खरिद नियमावली, २०७७ को नियम १५५ मा व्यवस्था भए बमोजिम विशेष परिस्थितिको खरिद प्रक्रिया अवलम्बन गरि River Bed Material खरिदको ७ दिने सार्वजनिक सूचना जारी गरिएको छ। यो सूचना सार्वजनिक खरिद अनुगमन कार्यालयको eGP मा अपलोड गरिएको छ। उक्त प्रणाली मार्फत् ठेक्का प्रक्रियामा भाग लिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष: